प्रधानन्यायाधीशलाई बार नेतृत्वको आग्रह : नियमावली संशोधन खारेजीपछि मात्र न्यायाधीश नियुक्ति होस्

प्रधानन्यायाधीशलाई बार नेतृत्वको आग्रह : नियमावली संशोधन खारेजीपछि मात्र न्यायाधीश नियुक्ति होस्

नेपाल बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गरेका छन् । देशभरका कानुन व्यवसायीको छाता संगठन बारको निर्वाचन गत २३ …