गणतन्त्रको रक्षाका लागि एकजुट हुने ओली–देउवा–प्रचण्डबिच सहमति

गणतन्त्रको रक्षाका लागि एकजुट हुने ओली–देउवा–प्रचण्डबिच सहमति

राजतन्त्र पक्षधर शक्तिले संघीय लोकतान्त्रिक व्यवस्थाविरोधी हिंसात्मक प्रदर्शन बढाउन थालेपछि प्रमुख राजनीतिक दलहरू त्यसको सामूहिक प्रतिवाद गर्ने रणनीतिमा जुटेका छन् ।…