जाजरकोट दरबार पुनर्निर्माणमा राज्य मौन

जाजरकोट दरबार पुनर्निर्माणमा राज्य मौन

गोरखाका राजाले सुरु गरेको नेपाल एकीकरण अभियानमा सशक्त सहयोग पुर्‍याएको ऐतिहासिक जाजरकोट राज्यको प्रतीक ‘सेतो दरबार’ संकटको डिलमा पुगेको छ…