तस्करीको काठ बरामद गरे स्थानीयले, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप

तस्करीको काठ बरामद गरे स्थानीयले, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप

दार्चुलाको मालिकार्जुन गाउँपालिका– ६ उकुस्थित मालिकार्जुन सामुदायिक वनबाट तस्करी भइरहेको काठ स्थानीयले बरामद गरेका छन् । मंगलबार राति राति ट्र्याक्टर र ट…