अझै कायम छ दक्षिण कोरियाको राजनीतिमा युनको प्रभाव

अझै कायम छ दक्षिण कोरियाको राजनीतिमा युनको प्रभाव

धेरैले युनको बर्खास्तीलाई दक्षिण कोरियामा उदार लोकतन्त्रप्रति जनताको विश्वास पुनस्र्थापित गर्ने प्रक्रियाको सुरुवातको रूपमा चित्रण गरेका छन्