सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार गरेको आरोपमा कलैयाका प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा

सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार गरेको आरोपमा कलैयाका प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा

सेनिटरी प्याड खरिदमा करिब ५२ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय …