टर्कीमा दोहोरिने रक्तपातपूर्ण इतिहासले बढार्नेछ एर्दोगानको शासन

टर्कीमा दोहोरिने रक्तपातपूर्ण इतिहासले बढार्नेछ एर्दोगानको शासन

इस्तानबुलमा २०१३ को गेजी विद्रोेहपछि टर्कीले यति ठुलो विरोध प्रदर्शन सामना गरेको थिएन, १२ वर्षअघिको उक्त प्रदर्शनलाई पनि सरकारले क्रूर दमन गरेको थियो