सरकारको रबैया : सहकारी ठगीका नाइके जिबी राईलाई खोज्दै नखोज्ने, रविलाई ‘छोड्दै नछोड्ने’

सरकारको रबैया : सहकारी ठगीका नाइके जिबी राईलाई खोज्दै नखोज्ने, रविलाई ‘छोड्दै नछोड्ने’

हजारौँ सर्वसाधारणको अर्बौँ रकम हिनामिना गरी गितेन्द्रबाबु (जिबी) राईलगायत कैयौँ सहकारीका सञ्चालक फरार छन् । करिब डेढ दर्जन यस्ता नाइके त विदेशमा लुकेको औँल्या…