प्रहरी ‘अस्वाभाविक’ रूपमा फुर्तिलो, नियतमाथि शंका : आदेश आएको दुई घण्टामै रवि पक्राउ
उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेश आएको दुई घण्टा नहुँदै प्रहरी पुग्यो रविलाई पक्रन, कहिल्यै ‘समयमा नपुग्ने’ छवि बनाएको प्रहरीले देखाएको ‘अस्वाभाविक’ फुर्तिलोपनले नियतमाथि शंका