भारतमा सिमेन्ट र प्लाइउड निर्यात खुला

भारतमा सिमेन्ट र प्लाइउड निर्यात खुला

नेपाली सिमेन्ट र प्लाइउड भारततर्फ निर्यातका लागि अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट र प्लाइउड उद्योगको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस् (बिआइएस) प्रमाणपत्र …