सांसद बोहोराको निधनमा शोकप्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

सांसद बोहोराको निधनमा शोकप्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोकप्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोकप्रस्ताव राखेका थिए ।…