व्यावसायिक कामले भारतको पटना गएका टंकराज उप्रेतीको अवस्था अज्ञात

व्यावसायिक कामले भारतको पटना गएका टंकराज उप्रेतीको अवस्था अज्ञात

मोबाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका– ७ काे एक परिवार यतिवेला शोकमा डुबेको छ । व्यावसायिक कामको क्रममा भारतको पटना जान्छु…