हिमालयले सुरु गर्यो ल्हासा–पोखरा–ल्हासा व्यावसायिक उडान : ल्हासाबाट १०७ यात्रु ल्याएको विमानले पोखराबाट ३० यात्रु लिएर फर्कियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासा–पोखरा–ल्हासा जोड्ने ग…