केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका जोशी विजयी : त्रिचन्द्रमा अवरोध, २० चैतभित्र निर्वाचन गरिसक्नुपर्ने

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका जोशी विजयी : त्रिचन्द्रमा अवरोध, २० चैतभित्र निर्वाचन गरिसक्नुपर्ने

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियू सभापति नेविसंघले जितेको छ । कडा प्रतिस्पर्धाका बिच नेविसंघका दीपकराज जोशी विजयी भएका हुन् । उनले अनेरास्ववियूक…