नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमण : प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनमा सहभागी हुने, मोदीसँग भेट अनिश्चित
प्रधानमन्त्री केपी ओली मंगलबार थाइल्यान्ड जाँदै छन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डमा औपचारिक भ्रमण हुन लागेको…