बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई संकलन गर्न भ्याइनभ्याइ

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई संकलन गर्न भ्याइनभ्याइ

महत्त्व नबुझेर अहिलेसम्म वनजंगलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्…