नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने

नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्ने भएको छ । यसका लागि कम्पनीले राउन्ड टेबुल नेपालसँग सहकार्य गर्ने भएको हो । न…