बाइडेनको जितपछि एसियन सेयर बजारमा उछाल : जापानी सेयर बजार २९ वर्षयताकै उच्च बिन्दुमा

बाइडेनको जितपछि एसियन सेयर बजारमा उछाल : जापानी सेयर बजार २९ वर्षयताकै उच्च बिन्दुमा

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको जितले विश्वको विभिन्न क्षेत्रमा तरंग ल्याएको छ । विशेषतः बाइडेनको जितपछि एसियन सेयर मार्केटमा धेरै प्रभाव …