०६५ पछि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन : एमालेनिकट अनेरास्ववियुकाे विरासत जोगाउँदै विष्णु पोखरेल भए २२औँ अध्यक्ष
देशभरका क्याम्पसहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा रहेको पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्वविय…