घर लिलाम भएपछि थापा परिवारको उठीवास, समन्वय गर्दै वडा कार्यालय

घर लिलाम भएपछि थापा परिवारको उठीवास, समन्वय गर्दै वडा कार्यालय

बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थापागाउँका उद्धव थापाको घर लिलाम भएर उठीवासको अवस्था निम्तिएपछि नगरपालिका र स्थानीयवासीले मेलमिलापको बाटो खोजेका…