कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

नवलपुरको कावासोती नगरपालिका– ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझैसम्म जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । बस्ती बसेदेखि जोतभोग गर्दै आएका ६ सय घरधुरीको जग्गाध…