१२ दिनका लागि भट्टराई एआइजीमा बढुवा

१२ दिनका लागि भट्टराई एआइजीमा बढुवा

नेपाल प्रहरीका डिआइजी जनक भट्टराईको एआइजीमा बढुवा भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो। भट्टराई १२ दिन मात्र पदमा रहनेछन्। ३० वर्षे…