जन्ममिति ‘किर्ते’ गरेका बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई विशेष अदालतबाट सफाइ

जन्ममिति ‘किर्ते’ गरेका बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई विशेष अदालतबाट सफाइ

पदावधि लम्ब्याएको अभियोगमा तीन महिनाअघि मुद्दा चलाइएका नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।…