सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

घर नेपालमा, तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमाक्षेत्रका बासिन्दालाई । सीमाक्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय  विद्यालय पढ्न बाध्य…