एमाले सांसद रेखा शर्माको मुद्दामा महान्यायाधिवक्ता बडालको स्वार्थको द्वन्द्व : पहिला शर्माकै पक्षमा बहस, त्यसपछि मुद्दा नचलाउने निर्णय
लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णयमा महान्यायाधिवक्ता रमेश बडालको स्वार्थको द्वन्द्व देखिएको छ । काठमाडौं महानगरपालिकाले यसलाई पनि…