२८.३० मेगावाटको मध्यचमेलिया शिलान्यास, दुई वर्षमा निर्माण सक्ने लक्ष्य

२८.३० मेगावाटको मध्यचमेलिया शिलान्यास, दुई वर्षमा निर्माण सक्ने लक्ष्य

मध्यचमेलियामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ दार्चुलाको मार्मा…