माग्नेबुढा र चन्द्रमुखी बने अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेस्डर
चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे माग्नेबुढा) र सीतादेवी तिमल्सेना (चन्द्रमुखी ) अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त …