सल्यान जिल्ला अस्पतालका स्वास्थ्यकर्मी चार महिनादेखि तलबविहीन

सल्यान जिल्ला अस्पतालका स्वास्थ्यकर्मी चार महिनादेखि तलबविहीन

सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ स्वास्थ्यकर्मी विगत चार महिनादेखि तलब पाउनबाट वञ्चित भएका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा जिल्ला अस्पतालमा कार्य…