एमालेका प्रदेश सांसद तामाङ मुछिएको नेसनल नमोबुद्ध सहकारी समस्याग्रस्त घोषणामा सर्वोच्चको कारण देखाऊ आदेश
एमालेका बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङ जोडिएको काठमाडौंको सामाखुसीमा रहेको नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपर्ने …