युएसएआइडीको फिर्ती चीनका लागि अवसर हो ?

युएसएआइडीको फिर्ती चीनका लागि अवसर हो ?

दिगो विकासका लागि संयुक्त राष्ट्र संघ २०३० एजेन्डाजस्तै विकास सहायता पनि गरिबी घटाउने माध्यम हो । यो अमेरिका भर्सेज चीन वा हामीविरुद्ध हुँदैन, कोही–कोही यसैगरी चित्रण गरिरहेछन् ।