लेनदेन नमिलेपछि धारिलो हतियार प्रयोग गरी साथीको हत्या

लेनदेन नमिलेपछि धारिलो हतियार प्रयोग गरी साथीको हत्या

झापाको शिवसताक्षीस्थित झिलझिलेका एक युवाको हत्या उनकै नजिकका साथीले गरेको खुलेको छ । शिवसताक्षी– ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या उनका साथी शिवसत…