श्रेष्ठ कन्स्ट्रक्सनको जेसिबीले पल्टाएको ढुंगाले लाग्दा स्कुल हिँडेकी आठ वर्षीया बालिकाको मृत्यु
गुल्मीको इस्मा गाउँपालिका– २ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रम…