२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै

भ्रमण वर्षमा स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध स्थापना गरिने, ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ पनि आयोजना