सांसदद्वारा बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनाको मानव अधिकार आयोगबाट अनुसन्धान सुरु
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले ६ वर्षसम्म एक बालिकालाई बन्धक बनाई श्रमशोषण गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ। आयोगले उच्च…