ठुला र गम्भीर प्रकृतिका अपराधका आरोपीलाई धमाधम ‘क्लिन चिट’

ठुला र गम्भीर प्रकृतिका अपराधका आरोपीलाई धमाधम ‘क्लिन चिट’

सत्तापक्षीय ठुला नेता जोडिएका गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियोजनमा एकपछि अर्को गरी सत्ताको प्रत्यक्ष हस्तक्षेप देखिएको छ । मुलुकी फौजदारी कार्यविधि संहि…