मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण भएन

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण भएन

मनाङको चामे गाउँपालिका– १ तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका क…