गृहमन्त्रीलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन
अन्तरजातीय विवाह गरेका जोडीमाथि प्रहरी लगाएर ज्यादती गरेको भन्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । शरीरमा नेल लगाएर …