बेलायती राजकुमार आज काठमाडौं आउँदै

बेलायती राजकुमार आज काठमाडौं आउँदै

बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् । आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबा…