लेले सरस्वती कुण्डमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

लेले सरस्वती कुण्डमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गर्दै सोमबार श्रीपञ्चमी पर्व मनाइएको छ। हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा यसपालि पनि ललितपुरको लेलेमा रहेक…