प्रधानमन्त्रीले नै भने– हाम्रो देश ग्रे लिस्टमा पर्ने खतरा छ

प्रधानमन्त्रीले नै भने– हाम्रो देश ग्रे लिस्टमा पर्ने खतरा छ

प्रधानमन्त्री केपी ओलीले नेपाल सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची (ग्रे लिस्ट)मा पर्न लागेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो ब…