चितवनमा राष्ट्रिय डेरी महोत्सव हुँदै

चितवनमा राष्ट्रिय डेरी महोत्सव हुँदै

चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव हुन लागेको…