१२ पास र २० वर्ष पार भएपछि विवाह गर्ने नाै चेली सम्मानित

१२ पास र २० वर्ष पार भएपछि विवाह गर्ने नाै चेली सम्मानित

मकवानपुरको विकट कैलाश गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। कम्तीमा दश जोड दुई (१०+२)…