धादिङमा दुई विद्यार्थीमाथि खेलमैदानमै हातपात

धादिङमा दुई विद्यार्थीमाथि खेलमैदानमै हातपात

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएका सल्यानटार माध्यमिक विद्यालयका दुईजना विद्यार्थीमाथि हातपात भएको छ । …