सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ : गाडी गुडाउन एक वर्ष लाग्ने

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ : गाडी गुडाउन एक वर्ष लाग्ने

सात अर्ब ३४ करोड लागतको ११ सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ र वित्तीय प्रगति ३९.९० प्रतिशत, ८ चैत ०८३ सम्पन्न गर्ने समयसीमा