सर्वोच्चबाट प्रतिपादित सिद्धान्त उल्लंघन भएको भन्दै कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन गर्दै सर्वोच्च
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । यसअघि १६ चैतमा संयुक्त इजलासबाट भएको फैसला पुनर…