सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न सरकारलाई निर्देशन

सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न सरकारलाई निर्देशन

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ। …