बिक्न छाडे ठेका र मदानी

बिक्न छाडे ठेका र मदानी

सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुँदारा निराश बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुद…