सार्वजनिक सेवा प्रसारण ऐनमाथि विज्ञ–विमर्श : रेडियो नेपाल र नेपाल टेलिभिजनमाथि सरकारी नियन्त्रण बढ्ने टिप्पणी
हालै कार्यान्वयनमा आएको सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ ले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई थप सरकारी नियन्त्रणमा पुर्‍याउने टिप्पणी विज्ञहरूले गरेका छन् ।…