सडक न बत्ती : नार्पाभूमिका बस्ती सधैँ अँध्यारा

सडक न बत्ती : नार्पाभूमिका बस्ती सधैँ अँध्यारा

गण्डकी प्रदेश सरकार उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। तर, हिमाली जिल्ला मनाङको नार्पाभूमि …