दुई एसएसपीको सरुवा : लागुऔषध ब्युरोमा सुदर्शन कोइराला, नेपालगन्ज तालिम केन्द्रमा नान्ती गुरुङ

दुई एसएसपीको सरुवा : लागुऔषध ब्युरोमा सुदर्शन कोइराला, नेपालगन्ज तालिम केन्द्रमा नान्ती गुरुङ

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । एसएसपी सुदर्शनप्रसाद कोइरालालाई लागुऔषध नियन्त्रण ब्युरो र नान्तीराज गुरुङला…